
काठमाडौं । आउटरिचले चीनमा सम्पन्न ईसीआई अवार्डमा २ वटा काँस्य पुरस्कार जितेको छ ।
चीनमा हालै सम्पन्न ईसीआई अवार्ड २०२२ मा नेपालको तर्फबाट आउटरिचले प्रडक्ट एण्ड मोडेल इनोभेसन र मार्केटिङ इनोभेसन गरी २ विधामा काँस्य पुरस्कार जित्न सफल भएको हो ।
यो अवार्ड नव प्रवर्तनको प्रभावकारितालाई मानक मानेर प्रदान गरिने विश्वस्तरीय अवार्ड भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्