२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भ्रष्टाचारको विकेन्द्रीकरण भयो : अध्यक्ष नेपाल


78
Shares

काठमाडौं । नेकपा एकृकित समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको विकेन्द्रीकरण भएको बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभामा बोल्दै उहाँले भ्रष्टाचार केन्द्रबाट स्थानीय तहसम्म विकेन्द्रीकरण भएको बताउनुभएको हो ।

माथी केन्द्रमा पैसा कमाउनेमात्र नभएकार अहिले जिल्ला जिल्ला र प्रदेशमा पैसा कमाउने जन्मेको अध्यक्ष नेपालले बताउनुभयो । उहाँले यो खतरनाक भएको बताउनुभयो ।