
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले दया होइन न्याय चाहिएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभामा बोल्दै उहाँले टिकापुर घटनाकोबारेमा दया होइन न्याय चाहिएको बताउनुभएको हो ।
उहाँले न्याय नपाएका कारण सरकारमा सहभागी नभएको बताउनुभएको छ ।
प्रधानमन्त्रीले दिएको प्रतिवद्धता अनुसार न्याय पाउनेमा विश्वस्थ भएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्