२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


लुम्बिनीका मुख्यमन्त्री गिरीद्वारा पद तथा गोपनीयताको शपथ


91
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।

दाङको देउखुरीमा बिहीबार आयोजित शपथग्रहण कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्री गिरीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

त्यसैगरी दुई जना बिना विभागीय मन्त्रीले पनि शपथ ग्रहण गर्नुभएको छ ।

एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य र माओवादीकी कृष्णा केसीले मन्त्रीको रुपमा शपथ ग्रहण गर्नुभएको छ ।