२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


जसपा संसदीय दलको बैठक बुधबार पुनः बस्ने


195
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक बुधबार पुनः बस्ने भएको छ ।

मंगलबार पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले बुधबार पुनः बैठक बस्ने जनाएको हो ।

बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्रले जसपालाई मन्त्रीमण्डलमा सन्तुलित र न्यायोचित सहभागिता गराउन नचाहेको भन्ने विषयमा छलफल भएको जनाएको छ ।

संसदीय दलको बैठक बुधबार दिउँसो १ बजे छ ।