११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता


663
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान दुई नेताबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा निकट भविष्यमा हुने राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रिय सभाको उपनिर्वाचन, प्रदेश सरकारहरूमा मन्त्रिपरिषदलाई पूर्णता लगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।