१६ चैत्र २०८१, शनिबार | Sat Mar 29 2025


महिन्द्राको एक्सयूभी ७०० नेपाली बजारमा


611
Shares

काठमाडौं । महिन्द्राको एक्सयूभी सेभेन डबल ओ नेपाली बजारमा भित्रिएको छ ।

महिन्द्राले आफ्नो पहिचानयुक्त मानेको एक्सयूभी सेभेन डबल ओ नयाँ ट्वीन पिक्स ब्राण्डेड शोरुममा सार्वजनिक गरेको हो ।

यसले प्रिमियम एसयूभी सेगमेन्टमा मानक कायम गर्ने कम्पनीको दाबी छ । भारतीय महिन्दा एण्ड महिन्द्राका लागि नेपालको आधिकारिक वितरक अग्नि इनकर्पोरेटेडले सोमबार एक कार्यक्रमबीच नयाँ मोडल सार्वजनिक गरेको हो ।

फस्र्ट एण्ड बेस्ट इन क्लास सुविधासहितका सुरक्षित दाबी गरिएका यो गाडीको मूल्य ७४ लाख देखि सुरु भएका कम्पनीले जनाएको छ ।