७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


म अभिमन्यु होइन : रवि लामिछाने


741
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि र आफू अभिमन्यु नभएको बताउनुभएको छ ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले आफू अभिमन्यु नभएको बताउँदै लेख्नुभएको छ,- ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’