
फाइल तस्बिर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदलाई सम्बोधन गर्ने भएकी छन् ।
राष्ट्रपतिले माघ २७ गते शुक्रबार दिउँसो ३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लाग्नुभएको हो ।
आफ्नो कार्यकाल सकिन लागेको सन्दर्भमा राष्ट्रपतिले संसदलाई सम्बोधन गर्न लाग्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्