
काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अहिले बसिरहेको हो । बैठकमा विभिन्न मन्त्रालयगत विषयमा छलफल भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ ।
6:00 pm, Thu, 23 February 23
काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अहिले बसिरहेको हो । बैठकमा विभिन्न मन्त्रालयगत विषयमा छलफल भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्