८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


देशभर सक्रिय संक्रमित ८ जना


377
Shares

काठमाडौं । देशभर थप १ जनामा कोरोना क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७ सय ११ जनाको नमूना परीक्षण गरिएको थियो ।

७७ जनाको पीसीआर र ६ सय ३४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार देशभर ४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने ८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।