२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पल शाहलाई उच्च अदालतले दियो सफाइ, सोमबार रिहा हुने


20.917k
Shares

काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।

आइतबार न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको इजलासले सफाइ दिएको हो ।

सोमबार पल शाह रिहा हुने जनाइएको छ ।