२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी


650
Shares

काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेकाे छ ।

नियमित एजेण्डामा मन्त्रिपरिषद् बैठक बसिरहेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले जनाएकाे छ ।

गत बिहीबार मन्त्रिपरिषद् बैठक बस्न नसकेपछि शुक्रबार बस्न लागेको छ ।