९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


राष्ट्रपतिमा भोट माग्दै रामचन्द्र पौडेल राप्रपाको कार्यालयमा


403
Shares

काठमाडौं । राष्ट्रपतिको निर्वाचनमा आफूलाई मत माग्न नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरुसँग भेट गर्नुभएकाे छ ।

राष्ट्रपति उम्मेदवार पौडेलले राप्रपा पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङदेनसँगै अन्य नेता तथा सांसदहरुसँग भेट गर्नुभएकाे हाे।

आगामी फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ । राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलसँगै नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ उम्मेदवार छन् ।