२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राष्ट्रिय सभाको बैठक सर्‍यो, चैत ८ गते बस्ने


156
Shares

काठमाडौं । सोमबारका लागि तोकिएको संघीय संसद राष्ट्रिय सभाको बैठक सरेको छ ।

राष्ट्रिय सभाको सचिवालयले आइतबार सूचना जारी गरी सोमबार फागुन २९ गते सोमबार अपराह्न १ बजेका लागि तय गरिएको बैठक आगामी चैत ८ गते बुधबार अपराह्न १ बजेका लागि तोकको छ ।

राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपदफा (३) बमोजिम सभाका अध्यक्षले कार्य व्यवस्था परामर्श समितिको परामर्शमा चैत २८ गते बस्ने गरी निर्धारण गरेको सूचनामा उल्लेख छ ।