९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


नवनिर्वाचित राष्ट्रपतिको शपथ ग्रहण सुरु


169
Shares

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण समारोह सुरु भएको छ ।

शीतलनिवासमा आयोजित समारोहमा शपथ ग्रहण सुरु भएको हाे ।

कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ ग्रहण गराउने बताइएकाे छ ।

पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।