८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


नवनिर्वाचित राष्ट्रपति पौडेलले गरे पदभार ग्रहण


221
Shares

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पदभार ग्रहण गर्नुभएकाे छ ।

सोमबार राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरेसँगै उहाँले पदभार सम्हल्नु भएकाे हाे ।

उहाँलाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ ग्रहण गराउनु भएकाे हाे ।

पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएकाे थियाे ।