१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु


559
Shares

काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु भएको छ ।

संसद भवन नयाँ बानेश्वरमा मतगणना सुरु भएको हो ।

उपराष्ट्रपतिको निर्वाचनमा ८२९ सांसदले मध्य संघतर्फका ३११ सांसद र प्रदेश सभातर्फका ५१८ सांसदले मतदान गरेका छन् ।

उपराष्ट्रपतिमा जसपामा रामसहाय यादव, जनमतकी ममता झा र एमालेकी अष्टलक्ष्मी शाक्य उम्मेदवार हुनुहुन्छ ।

निर्वाचनमा राप्रपा र नेमकिपा सहभागी भएन ।