५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


स्ववियु चुनावमा सुरक्षा व्यव्था चुस्त बनाउन प्रधानमन्त्रीकाे निर्देशन


156
Shares

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सुरक्षा अवस्थाको जानकारी लनुभएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा गृह सचिव लगायतका तीनवटै सुरक्षा प्रमुखबाट जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसक्रममा प्रधानमन्त्रीले विद्यार्थी चुनावको सुरक्षा अवस्था चुस्त बनाउन निर्देशन दिनुभयो । देशैभरका त्रिभुवन विश्व विद्यालयअन्तर्गतका आंगिक क्याम्पसमा आइतबार स्ववियु निर्वाचन हुँदैछ ।