
प्युठान । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य प्रतिस जिसीलाई प्यूठानमा सम्मान गरिएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी प्रतिसलाई १ लाख रुपैयाँ नगदसहित सम्मान गरिएको झिमरुक गाउँपालिकाले जनाएको छ ।
प्युठानको झिमरुकका प्रतिसले आइसीसी डिभिजन लिग टु अन्र्तगतका अन्तिम दुइ सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्