२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


सिन्धुलीमा जंगली हातीले फेरि लियाे ज्यान


351
Shares

सिन्धुली । सिन्धुलीकाे चुरे भावर क्षेत्रमा घास दाउरा काटन गएका एक जनाका जंगली हातीकाे आक्रमणबाट ज्यान गएकाे छ ।

बिहिवार बिहान धनुषाकाे मिथिला नगरपालिकाकाे तुलसीबाट सिन्धुली जिल्लाकाे चुरे भावर क्षेत्रमा घाँस दाउराका लागि गएका एक जनालाई जंगली हातिले आक्रमण गरी ज्यान लिएकाे प्रहरीले जनाएकाे छ ।

जंगली हातीले मानिस मारेकाे स्थान सिन्धुली जिल्लाकाे कमलामाई नगरपालिका वडा नं १४ र धनुषा जिल्लाकाे मिथिला नगरपालिकाकाे सीमा क्षेत्रमा पर्दछ ।