६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


निराको हत्याले स्थानीयमा आक्रोश र भय


1.404k
Shares

काठमाडौं । समयसँगै अपराधको शैलीमा परिवर्तन आएको छ ।

काठमाडौंको महानगरपालिका ६ बौद्ध सरस्वतीनगरमा बैशाख ७ गते दिनदहाडै व्यवसायी नीरा पाण्डे आचार्यको भएको विभत्सपूर्ण हत्याको गाँठो फुकाउन प्रहरी अझै सफल भएको छैन ।

दोषी पक्राउ पर्न नसक्दा स्थानीयबासीमा आक्रोस र भय उत्पन्न भएको छ । दोषी पक्राउ गर्न दवाव दिन स्थानीयले दैनिकजसो प्रदर्शन गर्दै आएका छन् ।

घटनापछि उत्पन्न माहोलका विषयमा हाम्रा सहकर्मी दीपक श्रेष्ठले स्थानीयसँग गरेको स्थलगत कुराकानी यस्तो छ ।