Logo २७ आश्विन २०८२, सोमबार | Mon Oct 13 2025


प्रधानमन्त्री कार्कीले गरिंन योजना आयोग, पर्यटन मन्त्रालय र सुरक्षा परिषदसँग छलफल


1.1k
Shares

काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले योजना आयोग, पर्यटन मन्त्रालय र सुरक्षा परिषदसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालय सिंहदरबारमा साेमबार दिउँसाे प्रधानमन्त्री कार्कीले छलफल गर्नुभएको हो । योजना आयोगसँग मध्यान्ह साढे १२ बजे, पर्यटन मन्त्रालयसँग १ बजे र २ बजे सुरक्षा परिषदसँग छलफल गर्नुभएको थियाे ।

प्रधानमन्त्री कार्कीले योजना आयोगसँगको छलफलमा राष्ट्रिय आयोजनाहरुको अवस्थाका बारेमा जानकारी लिनुभएकाे हाे।