काठमाडौं ।
चौतर्फी आलोचना र विवादका कारण श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सिफारिस भएका खगेन्द्र सुनारको नाम अन्तिम समयमा सूचीबाट हटाइएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले उनलाई अहिले मन्त्री नबनाउने निर्णय गरेकी हुन् । सुनारविरुद्ध मुद्दा दर्ता रहेको र उनी फरार सूचीमा परेका कारण आलोचना बढेको थियो ।
यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सिफारिस भएका गणपतिलाल श्रेष्ठको पनि आज शपथ नहुने भएको छ ।डा. सुधा शर्मा गौतम र बब्लु गुप्ताले भने आजै शपथ लिँदैछन् ।




प्रतिक्रिया दिनुहोस्