Logo १२ कार्तिक २०८२, बुधबार | Wed Oct 29 2025


संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प


2.4k
Shares

काठमाडौं ।
संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ७ बजेर ३२ मिनेटमा तिब्बत सीमावर्ती क्षेत्र किमाथांका संखुवासभा आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो।