 
	    एजेन्सी। इजरायली सेनाले मंगलबार राति गाजामा आक्रमण गर्दा हालसम्म १ सय ४ जना प्यालेस्टिनी नागरिकहरूकाे मृत्यु भएकाे मृत्यु भएकाे हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
इजरायली सेनाले अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौताको हमासले उल्लङ्घन गरेको प्रतिक्रियामा दर्जनौं आतंकवादी लक्ष्य र आतंककारीहरूमा प्रहार गरेको बताएको हाे। इजरायलका रक्षामन्त्रीले गाजामा हमासमाथि आक्रमण गरेको र मृतक बन्धकहरूको शव फिर्ता गर्ने सर्तहरू उल्लङ्घन गरेको आरोप लगाएका छन्। हमासले आक्रमणसँग यसको कुनै सम्बन्ध नभएको र सम्झौताप्रति प्रतिबद्ध रहेको जनाएको हाेे।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामलाई जोखिममा पार्ने केही पनि नभएको बताउनुभयाे। तर इजरायलले आफ्ना सैनिकहरूलाई लक्षित गर्दा प्रतिक्रिया दिनुपर्ने उहाँकाे तर्क छ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्