समितिले कारवाही प्रारम्भ गरेको मितिले बढीमा तीन महिनामा प्रतिनिधिसभामा सिफारिससहितको प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था छ । सभामुखले तोकेको मितिमा समितिका सभापति वा कुनै पनि सदस्यले प्रतिवेदनलाई प्रतिनिधिसभामा पेश गर्नेछन् ।
स्थानीय तह निर्वाचनबाट पहिलो पार्टी बन्न सफल नेपाली कांग्रेसको साउन पहिलो साता सम्पन्न केन्द्रिय समिति बैठकले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध दलसँग चुनावी तालमेल गर्ने
गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले १ सय ६५ सिटमध्ये झण्डै १ सय सिट दाबीसहित ५ वर्ष आफ्नै नेतृत्वमा सरकार बनाउने संस्थागत निर्णय गरेसँगै गठबन्धनका वाम दलहरू समाजवादी केन्द्र नाम दिएर
आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले आयोगले सिफारिस गरेकै मितिको आसपासमा चुनाव गर्ने गरी मिति घोषणा हुने बताउनुभएको थियो । तर, निर्वाचनको मिति सरकारको प्राथमिकतामा नपरेको कारण मिति घोषणा कहिले हुन्छ
केपी ओलीले राजश्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण, महान्यायाधिवक्ताको कार्यालयजस्ता निकाय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहत त्याएको विषयलाई सरकारमा जानुअघि कांग्रेसले मसला बनाएको थियो ।
सोमबारदेखि पार्टी कार्यालय सानेपामा सुरु केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले स्थानीय तह निर्वाचन समग्रमा गठबन्धन सफल भएको भन्दै आगामी संघ र प्रदेशको निर्वाचनमा पनि त्यसलाई निरन्तरता दिन नेतृत्वलाई
माओवादीसँगको हिमचिमको कारण तत्कालिन समयमा पार्टीभित्रै गौतमको चर्को आलोचना भएको थियो । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट पराजित गौतमले उक्त पराजयलाई राजनीतिक जीवनको भयानक दुर्घटनाका रूपमा टिप्पणी गर्नुभयो
सभापतिका लागि भएको दोस्रो चरणको मतदानमा करिब ४१ प्रतिशत मत पाएको कोइराला नेतृत्वको यो समूहले पार्टीमा भागवण्डाको राजनीति नगर्ने प्रतिबद्धता जनाएको थियो ।
पाँच दलीय गठबन्धन सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीलाई ३ वटै तहको निर्वाचनमा पहिलो बनाएर आगामी सरकारको नेतृत्व पनि आफैँ गर्ने मिसनसाथ अगाडि बढिरहनुभएको छ ।
बलियो विरासत र सशक्त संगठनविना चुनाव जितिन्न भन्ने मनोविज्ञान तोड्दै गत स्थानीय तह निर्वाचनमा राजधानीसहित देशका मुख्य शहरमा नै स्वतन्त्र उम्मेदवार जनप्रतिनिधि बनेपछि स्वतन्त्र उम्मेद्वारीप्रति आकर्षण बढेको हो ।