३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


दलहरू चुनाव केन्द्रीत हुँदै, शीर्ष नेताहरूकाे देश दौडाहा सुरु

एमाले र कांग्रेसबाहेक अन्य दलहरू पनि निर्वाचन केन्द्रीत कार्यक्रमसहित जनतामाझ जाने तयारी गरिरहेका छन् । कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ भन्ने नारासहित फागुन २९ देखि चैत

नेपालका राजनीतिक दल शक्तिको प्रयोग गर्न अब्बल

काठमाडौं, फागुन २ । नेपालका राजनीतिक दलहरु शक्तिको प्रयोग गर्ने र त्यसलाई मिल्काउनेमा माहिर छन् । दशैंअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएर सत्ता साझेदारी गर्न तयार गठबन्धन

महाअभियोगपछिको प्रक्रिया के हुन्छ ?

काठमाडौं, फागुन १ । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराविरुद्ध नाटकीय रुपमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनका तीन दल माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका

निर्वाचनमय बन्दै मुलुक : दलहरू आन्तरिक छलफल र सांगठनिक तयारीमा

११ स्थानमा भने स्वतन्त्र उम्मेद्वारहरूले जित हात पारेको थिए । देशभर ६ हजार ७ सय ४३ वडा छन् । यीमध्ये सबैभन्दा धेरै ३७ दशमलव ९५ प्रतिशत एमालेका पदाधिकारी छन् ।

कांग्रेसले बोलाएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा जल्दाबल्दा विषयको एजेण्डा गायव

काठमाडौं, माघ २३ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र स्थानीय तह निर्वाचनको मिति सम्बन्धमा राष्ट्रिय राजनीतिक तरङ्गित भइरहेका बेला नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ

कांग्रेस भातृसंस्थाहरूको अस्तित्व संकटमा, एक दशकदेखि भएन महाधिवेशन

पार्टीलाई चलायमान र सशक्त बनाउने कांग्रेसका पाँच भ्रातृसंस्था नेतृत्वविहीन छन् । पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक ३ पटक बसे पनि भ्रातृ संस्थाको विषय एजेन्डा बन्न सकेन ।

कार्यकर्ता र गठबन्धन पक्षधरकाे चेपुवामा कांग्रेस सभापति देउवा

मुलुकका दुई ठूला कम्युनिष्टबीच गठबन्धन भएपछि नेपाली कांग्रेसले लज्जास्पद् पराजय भोग्नुपर्‍यो । प्रतिनिधिसभाका प्रत्यक्ष १ सय ६५ मध्ये कांग्रेस २३ सिटमा खुम्चिन पुग्यो ।

गठबन्धनको विपक्षमा कांग्रेसमा ठूलो पंक्ति

काठमाडौं, माघ १६ । आगामी जेठभित्र स्थानीय तह निर्वाचन गर्ने सत्तागठबन्धनबीचको सहमतिसँगै मुलुक निर्वाचन उन्मुख भएको छ । राजनीतिक दलहरुले निर्वाचनको तयारी गरिरहँदा अहिलेको पाँच दलीय सत्तागठबन्धनको निरन्तरता बारे बहस

कांग्रेसका पाँच भातृसंस्थाको नेतृत्व अवैध, ४१ संस्था लथालिङ्ग अवस्थामा

कांग्रेसको पार्टी विधानको धारा ४२ ले भ्रातृसंस्थाको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित भए निजको भ्रातृसंस्थाको पद स्वतः रिक्त हुने स्पष्ट व्यवस्था छ ।

राजनीतिलाई आजीवन पेवा र पेशा कहिलेसम्म बनाउने नेताज्यू ?

२६ वर्षपछि पाँचौं पटक देउवाले शासनसत्ता चलाइरहँदा उनका समकालिन विश्वका नेताहरू राजनीतिको रिङ बाहिर छन् । नेपालमा भने एउटै व्यक्ति पटक–पटक मुलुकको शासनसत्ता चलाइरहेका छन् ।