नवलपुर । नापी कार्यालय कावासोतीको सेवा ठप्प भएको छ । कार्यालयका १५ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि सेवा ठप्प भएको हो । नापी कार्यालयका सूचना अधिकृत भोला कोहारले ३० कर्मचारीमध्ये