धनकुटा । सरकारले विशेषज्ञ चिकित्सक जनशक्ति ब्यवस्था नगर्दा जडान भएको दुुई वर्षसम्म पनि धनकुटा अस्पतालमा आइसीयू र भेन्टिलेटर संचालनमा आउन सकेको छैन् । धनकुटा अस्पतालमा ४ वटा भेन्टिलेटरसहितका १० आइसीयू
धनकुटा । धनकुटामा मिटरव्याजी आरोपित विरुद्ध एक जनाले पनि उजुरी दिएनन् । सरकाले मिटरब्याज अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेसँगै गृह मन्त्रालयले यहि भदौ ५ गतेसम्म जिल्ला प्रशासन कार्यलय मार्फत
धनकुटा । धनकुटामा लामो समयसम्म कालाे बंगुुरकाे मासुु र पाठापाठी बिक्री नभएपछि धनकुटाका बंगुुरपालक किसान समस्यामा परेका छन् । मासुु र पाल्नका लागि तयार बंगुरका पाठापाठीको बिक्री वितरण ३ महिना
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-२ लाप्टाङ्गमा आज (शुक्रबार) बिहान पहिरोले २ वटा घर पुर्दा २ जना घाइते भएका छन् । साथै ७० लाख बराबरको क्षति समेत भएको प्रहरीले जनाएकाे हाे
धनकुटा । प्रदेश-१ मा सबै भन्दा धेरै खेती योग्य जमिनको उपयोग गर्ने जिल्ला धनकुटा रहेको पाइएको छ । धनकुटामा कुल खेती योग्य जमिनको ९८ प्रतिशत उपयोग गरिरहेको प्रदेश-१ काे भूमि
धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका हाक्तिखर्कका किसानले माछा पालनबाट राम्रो आम्दानी लिन थालेका छन् । साेही गाउँपालिकाको माक्लुङ्ग गाउँका स्थानीय सामुहिक माछापालनमा लागेका हुन् । यहाँका हरेक जसो परिवारले बारिमा
धनकुटा । धनकुटा नगरपालिका-८ मा रहेको देउराली माध्यमिक विद्यालयमा कार्यरत शिक्षकले आफ्नै विद्यालयका बालिका छात्रहरुलाई यौन दुुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । ६ जना बालिकामाथि पटक-पटक यौन दुव्र्यवहार गरेको
धनकुटा । धनकुटामा पछिल्लो समय काठ निकासी बढ्दै गएको छ । निजी जग्गामा खाध्य बाली भन्दा वन विस्तार गर्ने क्रम बढेसँगै वर्षेनी काठ निकासी बढ्दै गएको हो । ग्रामिण क्षेत्रसम्म
बजारको दीर्घकालीन समाधान गर्नतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने बंगुर व्यवसायी संघ धनकुटाका अध्यक्ष रुजन राईले बताउनुभयो ।
धनकुटा । धनकुटाको छथरजोरटी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिका परिवारको जीविकोपार्जन गर्न सहयोग पुर्याउने उदेश्यका साथ बाख्रा र बंगुुरका पाठा वितरण गरेको छ । अपाङ्गता रोकथाम तथा पुन: स्थापना परियोजनाको साझेदारीमा