१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धुलिखेलमा ७ किलोको बच्चा जन्मने क्रममा काँध अड्किएर मृत्यु

काभ्रे । सामान्यतया एउटा नवजात शिशुको तौल ४-५ किलो हुने गर्दछ । तर धुलिखेल अस्पतालमा ६ हजार ६ सय ६० ग्राम अर्थात करिब ७ किलोको शिशुको जन्म भएको हाे ।

मेथिनकोट अस्पतालमा मानसिक स्वास्थ्य सेवा सुरु

काभ्रे । काभ्रेको नमोवुद्ध नगरपालिका स्थित भकुण्डेबेंसीमा रहेको मेथिनकोट अस्पतालमा मानसिक स्वास्थ्य सेवा शुभारम्भ गरिएको छ । मेथिनकोट अस्पताल र मानसिक अस्पताल लगनखेलबीच हरेका महिनाको अन्तिम बिहिबार निःशुल्क मानसिक स्वास्थ्य

काभ्रेमा बुक बस सञ्चालन

काभ्रे । विद्यार्थीलाई पठनपाठनमा रुची बढाउन काभ्रेका ५ विद्यालयमा बुक बस कार्यक्रम सुरु भएको छ । अमेरिकी दुतावासको सहयोगमा बनेपामा रहेको विद्या सागर स्कुल, हिमालय मावि, समता शिक्षा निकेतन, आजाद

भूकम्पले क्षतिग्रस्त सेतीदेवी माविको नवनिर्मित भवन उद्घाटन

काभ्रे । धुलिखेल नगरपालिका वडा नम्वर २ रविगाउँ स्थित श्री सेतीदेवी माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त विद्यालयको नवनिर्मित भवन

कुखुरा फार्ममा बाढी पस्यो

काभ्रे । काभ्रेको पनौती नगरपालिका–९ सुन्थान, महादेवस्थानमा रहेको कुखुरा फार्ममा बाढी पस्दा १३ लाख बराबरको क्षति भएको छ । बिहिबार दिउँसो दाजुभाई एकीकृत बहुउदेश्यीय फार्म नजिकै रहेको खोल्सामा आएको बाढी

असोज ३ देखी १५ गतेसम्म काभ्रे महोत्सव हुने

काभ्रे । आगामी असोज ३ गतेदेखी १५ गतेसम्म काभ्रे महोत्सव हुने भएको छ । व्यवसायीक लगानी अभिवृद्धि, काभ्रेको समुन्नति र समृद्धि भन्ने मुल नाराका साथ बनेपा नगरपालिका वडा नम्बर ७

काभ्रेको भुम्लु गाउँपालिकामा रेविज आतंक, धमाधम पशु चौपाया मर्न थाले

काभ्रे । काभ्रेको भुम्लु गाउँपालिकामा रेविजको जोखिम बढेको छ । धमाधम पशुचौपाया मर्न थालेपछि स्थानीय त्रसित भएका छन् । भुम्लु गाउँपालिकाका विभिन्न स्थानमा एक महिनाको अवधिमा ५० भन्दा धेरै पशु

‘संघ र प्रदेश सरकारले सहयोग गरेनन्’

काभ्रे । काभ्रेका पालिका प्रमुखहरुले संघ र प्रदेश सरकारले स्थानीय सरकारलाई बलियो बनाउन नचाहेको आरोप लगाएका छन् । माथिल्लो निकायबाट सहयोग भन्दा पनि निर्देशन मात्रै आउने गरेको उनीहरूको आरोप छ

औद्योगिक क्षेत्रका मालिकले मुनाफा मात्रै खोज्दा मजदुर अलपत्र: गोकुल बास्कोटा

काभ्रे । नेकपा एमालेका नेता गोकुल बास्कोटाले मालिकहरु एक पैसा मुनाफाको लागि मजदुरको घाँटी रेट्न तयार हुने गरेको आरोप लगाउनुभएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) काभ्रेले शनिबार बनेपामा

एकीकरणका नाममा बिद्यालय बन्द भएपछि गाउँनै छोड्नु पर्ने अवस्था

काभ्रे । ललितपुरको महांकाल गाउँपालिका–४ नकण्डोलका ११ घरपरिवारले वालवालिकालाई पढाउनकै लागि आफ्नो गाउँ छाडेका छन् ।विद्यालय एकीकरणका नाममा आहालडाँडामा रहेको जनजागृति प्रावि बन्द भएपछि उनीहरु शहर पसेका हुन् । उक्त