६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


बैंकका कर्मचारीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग

काठमाडाैं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि एकपछि अर्को गरी आक्रमण हुन थालेपछि यस क्षेत्रका छाता संस्थाले दोषीलाई कारबाहीसहित सुरक्षा प्रत्याभूतिको माग गरेका छन् । नेपाल बैंकर्स सङ्घ,

उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित

काठमाडौं । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का रामसहाय प्रसाद यादव विजयी हुनुभएको छ । शुक्रबार उपराष्ट्रपति चयनका लागि भएको मतदानमा यादव निर्वाचित हुनुभएको हो । नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत

चैत्र १० गतेसम्म सरकार बिस्तार हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चैत्र १० गते सरकारले पूर्णता पाउने बताउनुभएको छ । शुक्रबार लगानी बोर्डको बैठकपछि प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले आफूले चैत्र ६ गते विश्वासको

साढे १३ अर्ब नाफा विदेशियो

काठमाडाैं । चालु आर्थिक वर्षको आठ महिनामा लाभांशवापत करिब साढे १३ अर्ब रकम विदेशिएको छ । उद्योग विभागका अनुसार चालु आवको फागुन मसान्तसम्म १३ अर्ब ४५ करोड ९८ लाख ७८

खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्नु हुँदैन : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रलाई उपेक्षा गर्ननहुने बताउनुभएको छ । आईसीसी लिग टु मा तेस्रो स्थान प्रप्त गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रबार शीतलनिवासमा बोलाएर बधाई दिँदै

उपराष्ट्रपतिको मतदानमा को-को भए अनुपस्थित ?

काठमाडाैं । मुलुकको तेस्रो उपराष्ट्रपतिको निर्वाचनका लागि आज भएको मतदान सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान

उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु

काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु भएको छ । संसद भवन नयाँ बानेश्वरमा मतगणना सुरु भएको हो । उपराष्ट्रपतिको निर्वाचनमा ८२९ सांसदले मध्य संघतर्फका ३११ सांसद र प्रदेश सभातर्फका ५१८

बलात्कारका अधिकांश घटना होटलमा

काठमाडौं । काठमाडौं उपत्यकामा अधिकांश बलात्कारका घटना होटलमा हुने गरेको भेटिएको छ । पछिल्लो तीन महिनामा भएका अधिकांश बलात्कारका घटना होटलमा भएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयको

चलचित्र ज्याकी आइएम २१ को ‘कथा’ गीत सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ज्याकी आइएम २१ को गीत कथा सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो । गीतमा त्रिशला गुरुङ र रोहित शाक्यको स्वर

लोकतन्त्रमा हारजित स्वभाविक : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रमा हारजित स्वभाविक हुने बताउनुभएको छ । उपराष्ट्रपतिको निर्वाचनमा सहभागी भएर संसद भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा अध्यक्ष ओलीले नेपालमा साँठगाँठको सिस्टम