ललितपुर, चैत २६ । कोरोना भाइरस (कोभिड १९) रोकथाम र नियन्त्रणका लागि गोदावरी नगरपालिको स्थापना गरेको आपतकालीन कोषमा नेपाली कांगे्रसका नेताहरुले एक लाख नगद जम्मा गरेर सहयोग गरेका छन् ।
चिप्लेढुङ्गा, चैत २६ । कोरोना सङ्क्रमण जोखिमको वर्तमान अवस्थामा विभिन्न बहाना देखाएर बिरामी बोक्न नमान्दा प्रहरी नियन्त्रणमा रहेका एम्बुलेन्स चालकलाई कास्की प्रहरीले रिहा गरेको छ । पोखराका मेट्रोसिटी र फेवासिटी
साँखु, चैत २६ । शङ्खरापुर नगरपालिकाले लकडाउनको बेला दूध बिक्रीवितरणमा रोक लगाएपछि साँखुवासी आक्रोशित भएका छन् । कोरोना भाइरसको कारण देखाउँदै नगरपालिकासहित विभिन्न राजनीतिक दलको बैठकले दूध बिक्रीमा रोक लगाउने
कैलाली, चैत २६ । कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमित व्यक्ति भेटिएको भन्दै अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् टीकापुर नगरपालिका— १ ब्लक नम्बर १० मा
वीरगञ्ज, चैत २६ । नेपाल–भारत खुला सीमा प्रयोग गरी प्रदेश नं २ मा भारतबाट नेपाल आउने क्रम नरोकिएपछि प्रहरीले सीमानाकामा थप चेकपोस्ट खडा गरेको छ । आठ जिल्लाका ४३२ किलोमिटरमा
बैतडी, चैत २६ । नेपाली सेनाका एक जवानले बुधबार बिहान गरेको रक्तदानले बैतडीका एक सुत्केरीको ज्यान जोगिएको छ । शल्यक्रिया गरेर सुत्केरी भएकी बैतडीको दोगडाकेदार गाउँपालिका—५ न्वालीकी २८ वर्षीया राजु
बुुटबल, चैत २६ । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले अस्पतालमा विनाजानकारी अनुपस्थित पाँच चिकित्सकलाई सेवाबाट हटाएको छ । अस्पतालका विभिन्न विशेषज्ञका रुपमा करीब एक वर्षदेखि कार्यरत चिकित्सक अस्पतालमा विनाजानकारी करीब डेढ
धनुषा, चैत २६ । प्रदेश २ सरकारलाई एनएमबी बैंकले चिकित्सकका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा समाग्री (पिपिई) सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड—१९) उपचारका लागि सहयोग पुर्याउने उद्देश्य एनएमबी
जुम्ला, चैत २६ । चन्दननाथ नगरपालिका–९ का वडाध्यक्ष मीनबहादुर डाँगीले आफ्नो नेपालगञ्ज र जुम्लाको सदरमुकाम खलङ्गा बजारमा रहेको घरमा बस्नेसँग एक महिनाको भाडा नलिने घोषणा गरेका छन् । वडाध्यक्ष डाँगीले
गोरखा, चैत २६ । गोरखाको सिरानचोक गाउँपालिका–२ स्थित माथिल्लो पाम क्षेत्रमा रेबिज लागेर एक व्यक्तिको मृत्यु भएपछि अन्य शङ्कास्पद ४० जना स्थानीयवासीलाई रेबिजविरुद्धको भ्याक्सिन लगाउन थालिएको छ । कुकुरले टोकेर