खाँदबारी, चैत २५ । लकडाउनका कारण रोकिएको निर्माणधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको काम शुरु भएको छ । सङ्खुवासभाको मकालु र चिचिला गाउँपालिकामा निर्माणाधिन नौ सय मेगावाटको सो आयोजनालाई काम गर्न
ललितपुर, चैत २५ । ललितपुर महानगरपालिकाले ज्याला, मजदुरी गर्ने ,विपन्न , असहाय, दैनिक ज्यालादारी गर्ने व्यक्ति र परिवारलाई बिहीबारबाट राहत स्वरुप खाद्य सामग्री वितरण गर्ने भएको छ । कोरोना भाइरसको
काठमाडौं, चैत २५ । नेपाल शिक्षक संघले ‘घरघरमा विद्यालय शैक्षिक कार्यक्रम’ अभियान संचालन गर्ने भएका छन् । संघको बसेको अनलाइन संघिय बैठकले यस्तो निर्णय गरेका हुन् । संघको बैठक पश्चात्
साँखु, चैत २५ । दि आर्ट लिभिङ नेपाल च्याप्टरले शङ्खरापुर नगरपालिकालाई ५०० प्याकेट खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । गुरु रविशङ्करद्वारा स्थापित दि आर्ट लिभिङको नेपाल च्याप्टरले कोरोना भाइरसका कारण
काठमाडौं, चैत २५ । नेपाल राष्ट्र बैंकले यही चैत २७ गते रु. ३० अर्ब बराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८१ ‘घ’ बिक्री गर्न
बागलुङ, चैत २५ । दैनिक उपभोग्य सामान किनमेलका क्रममा बजार र पसलमा भीड हुन थालेपछि कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न जिल्लामा ‘लकडाउन’ लाई थप कडा तुल्याइएको छ । स्थानीय
काठमाडौं, चैत २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा कार्यरत नेपालीहरुको सुरक्षा र उपचारबारे चासो दिने क्रममा मंगलबार कुवेतका प्रधानमन्त्री सबाह अल खालिद अल सबाहसँग टेलिफोन संवाद गरेका छन् ।
काठमाडौं, चैत २५ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस रोकथामका लागि विद्यालयलाई क्वारेन्टाइनका रुपमा सञ्चालन गर्दा पालना गर्नुपर्ने १२ बुँदे आचारसंहिता तय गरेको छ । मन्त्रालय मातहतको शिक्षा
काठमाडौं, चैत २५ । विश्व बैंकले कोभिड–१९ आपत्कालीन प्रतिकार्य स्वास्थ्य प्रणाली तयारी परियोजनाका लागि नेपाल सरकारलाई रु. तीन अर्ब ४८ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । ऋण सहयोगसम्बन्धी
कैलाली, चैत २५ । सुदूरपश्चिमको स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रले कोरोना भाइरसका गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि उपकरण खरिद गर्न बजेट माग गरेको छ । प्रदेशमा कोरोना भाइरस महामारीका रुपमा फैलिन