१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


एम्बुलेन्स चालक कोरोनाका बिरामी बोक्न सहमत

काठमाडौं, चैत २४ । नेपाल एम्बुलेन्स सेवा (फोन नं १०२) ले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा उपत्यकाभित्र सञ्चालन गर्दै आएका पाँच एम्बुलेन्सलाई कोरोना भाइरस सङ्क्रमित बिरामी बोक्न आवश्यक तयारी गरेको छ ।

‘नेपालमा कोरोनाले माहामारीको रुप लिने छैन भन्ने आधार तय भइसक्यो’

हेटौँडा, चैत २४ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा कोरोना भाइरसले माहामारीको रुप लिने छैन भन्ने आधार तय भइसकेको बताए । सोमबार एक सन्देश जारी गर्दै उनले केपी शर्मा

कोरोनाविरुद्ध सामूहिक रुपमा लडौँ : मन्त्री ढकाल

काठमाडौं, चैत २४ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ का बिरामीको उपचार तोकिएको अस्पताल मात्रै प्रयोग गरिने बताएका छन् । कोराना उपचारको तयारीबारे विभिन्न छ अस्पतालको अनुगमन गरेर फर्किएको

नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

काठमाडौं, चैत २४ । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर रहिसकेका लगानी बोर्डका प्रमुख

नागार्जुन नगरपालिकाका सबै वडामा राहत वितरण शुरु

काठमाडौं, चैत २४ । काठमाडौँको नागार्जुन नगरपालिकाका १० वटै वडामा राहत वितरण शुरु भएको छ । कोभिड –१९ को सम्भावित जोखिमलाई ध्यानमा राखेर सरकारले लकडाउन गरेपछि दैनिक गुजारा चलाउन समस्यामा

सत्य, तथ्यमा आधारित समाचार मात्र प्रवाह गर्न महासङ्घको अपिल

काठमाडौं, चैत २४ । नेपाल पत्रकार महासङ्घले कोभिड–१९ नियन्त्रणमा महत्वपूर्ण दायित्व पूरा गर्न सिङ्गो सञ्चार क्षेत्रलाई अपिल गरेको छ । महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सोमबार प्रेस विज्ञप्ति जारी गरी कोभिड–१९

अब क्वारेन्टाइनको निगरानी एप्सबाट

काठमाडौं, चैत २४ । कोभिड–१९ को यथार्थ जानकारीबारे तपाईं अलमलमा परिरहनुभएको छ ? सामाजिक सञ्जालमा आउने फरक–फरक सूचनाले हैरानी खेपिरहनुभएको पो छ कि ? अब ढुक्क हुनुहोस् । तपाई त्यो

पाहुना आएकै दिन फिर्ता हुनुपर्ने, नभए क्वारेन्टाइनमा बस्नुपर्ने

गोरखा, चैत २४ । कोेरोना भाइरस ( कोभिड– १९)  को सम्भावित जोखिम हुन नदिन गोरखाको सिरानचोक गाउँपालिका– ७ ले गाउँमा आएका पाहुनालाई समेत स सम्मान आफ्नै घर फर्काउन थालेको छ

राहतमा मकै, कोदो र फापर

बागलुङ, चैत २४ । कोरोना भाइरस (कोभिड–१९) जोखिमले दैनिक श्रम र ज्याला गुमाएकाका परिवारलाई ताराखोला गाउँपालिकाले राहत वितरण गरेको छ । लकडाउनले समस्या झेलेका श्रमिक र मजदूरलाई खेतबारीमा उत्पादित मकै,

भारतमा बल्यो कोरोना विरुद्ध दियो

काठमाडौं, चैत २३ । भारतमा लकडाउनको १२ औँ दिन आइतबा (आज) र राती ९ बजे ९ मिनेट घर घरमा विजुली बत्ति निभाएर दियो, मैनवत्ति वा टर्च बालेर कोरोना विरुद्धको लडाईंमा