१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


स्वास्थ्य जाँच नगरी गाउँ प्रवेश गरे २५ हजार जरिवाना

सिमकोट, चैत २० । उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिका वडा नं ३ को खगालगाउँमा स्वास्थ्य परीक्षण नगरी प्रवेश गरेमा जो कोहीलाई रु. २५ हजार जरिवाना गरिने भएको छ

मेगा बैंकले कोषमा एक करोड ३५ लाख रुपैयाँ सहयोग

काठमाडौं, चैत २० । मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि सङ्घीय र प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा कूल रु. एक करोड ३५ लाख सहयोगको घोषणा गरेको छ

नेपालमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण भएको पुष्टि

काठमाडौं, चैत २० । नेपालमा थप एक जनालाई कोरोनाभाइरस (कोभिड १९) पोजेटिभ देखिएको छ । गत चैत ४ गते कतारबाट काठमाडौं अएको कतार एयरवेजबाट आएका हुन् । विहीबार स्वास्थ्य मन्त्रालयले

म्याग्दीमा दुई महिनालाई पुग्ने खाद्यान्न मौज्दात

म्याग्दी, चैत २० । हिमाली जिल्ला म्याग्दीमा दुई महिनाका लागि पुग्ने खाद्यान्न मौज्दात रहेको छ । विभिन्न उद्योगका आधिकारिक बिक्रेतासँग मौज्दात रहेको खाद्यान्नले जिल्लावासीलाई दुई महिना पुग्ने म्याग्दी उद्योग वाणिज्य

कोरोना उपचार कोषमा एक अर्ब बढी रकम जम्मा

काठमाडौं, चैत २० । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा बिहिबार रु. एक अर्ब बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार आयोजना गरेको एक समारोहमा

मनमोहन अस्पताल कोरोना नियन्त्रण सहकारी केन्द्र

काठमाडौं, चैत २० । स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताललाई ‘कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण सहकारी केन्द्र’ का रुपमा विकसित गरिएको छ । ६३औँ सहकारी दिवसको अवसर पारेर बिहिवार

बाँकेमा २१ जना थुनामुक्त

बाँके, चैत २० । जिल्ला प्रहरी कार्यालय बाँकेमा सामान्य कसुरमा पक्राउमा परी थुनुवा कक्षमा रहेका २१ जना थुनुवालाई थुनामुक्त गरिएको छ । थुनुवाहरु सङ्ख्या धेरे हुँदा कोरोना संक्रमणको जोखिम बढ्ने

अझैं दुईसय पर्यटक पोखरामा

चिप्लेढुङ्गा, चैत २० । कोरोना संक्रमणको महामारी विश्वभरि फैलिएसँगै विभिन्न देशबाट पोखरा र आसपासका पदयात्रामा रहेका पर्यटक  आआफ्नो देश फर्किने क्रम जारी छ । सन् १९१९ डिसेम्बर ३१ (वि.सं २०७६

वडाध्यक्षद्वारा गाउँमा गस्ती

रसुवा, चैत २० । कोभिड –१९ बाट बच्नका लागि जनजागरण ल्याउन दक्षिणी रसुवाका लाङ्बु तथा थाङ्दोर क्षेत्रमा  जनप्रतिनिधि आफैँले नियमित गस्ती गर्न थालेका छन् । नौकुण्ड गाउँपालिका वडा नं १

सहकारी दिवस मनाउने रकम कोरोना कोषमा

कास्की, चैत १९ । जिल्ला सहकारी सङ्घ कास्कीले यस वर्षको ६३ औँ राष्ट्रिय सहकारी दिवस नमनाउने भएको छ । कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण सङ्घले