१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

काठमाडौं, चैत १९ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु. १० का दरले घटाएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमले पनि

हेटौँडामा एकजनाको मृत्यु

हेटौँडा, चैत १९ । मकवानपुरको मनहरी गाउँपालिका–९ रजैयामा बुधबार ना ६३ प ५६९८ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोरङको हरैचा नगरपालिका–८ बस्ने वर्ष

काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा राहत सामग्री वितरण शुरु

काठमाडौं, चैत १९ । काठमाडौँ महानगरपालिकाले  विश्वभरी फैलिएको कोभिड–१९बाट प्रभावित भएर दैनिक जीवन सञ्चालन गर्न समस्या भएकाका लागि आजदेखि राहत सामग्री वितरण शुरु गरेको छ । महानगरपालिकाले विपन्न, असहाय र

पाँचथरका मनकारी वडाध्यक्षः विपन्नलाई खाद्यान्न

फिदिम, चैत १९ । जारी लकडाउनका कारण समस्यामा परेका दैनिक श्रम गरेर गुजारा चलाउने कामदारलाई राहत दिन संघीय सरकारले दिएको निर्देशनानुसार स्थानीय तहले लगत सङ्कलन शुरु गर्दैछन् । पाँचथरका एक

ट्राफिक महाशाखामा ‘कोरोना भाइरस समन्वय डेस्क’

काठमाडौं, चैत १९ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्न प्रहरी नायव उपरीक्षकको नेतृत्वमा स्वास्थ्यकर्मीसहितको ‘कोरोना भाइरस समन्वय डेस्क’ स्थापना गरेको छ । उक्त डेस्क स्थापना

एम्बुलेन्सको ठक्करबाट स्वास्थ्यकर्मीको मृत्यु

इनरुवा, चैत १९ । सुनसरी सदरमुकाम इनरुवा–६ घोपाली टोलमा एम्बुलेन्सको ठक्करबाट आज एकको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–६ मधेशाकी ३५ वर्षीया रत्ना श्रेष्ठ रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक

हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं, चैत १९ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज राति देशका अधिकाश भू–भागमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले

कर्णालीमा आठ हजार नागरिक भित्रिए

सुर्खेत, चैत १९ । कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले कर्णालीमा आठ हजार ६५० नागरिक विदेशबाट भित्रिएका तथ्याङ्क निकालेको छ । प्रदेश सरकारको यही चैत्र ७ गते बसेको प्रदेश विपद्

हेलिकप्टरबाट पर्यटकको उद्धार

खाँदबारी, चैत १९ । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ बाह्रेबीसेबाट पाँच विदेशी पर्यटकको बुधबार अपराह्न उद्धार गरिएको छ । मकालु हिमाल पदयात्राका लागि सङ्खुवासभा आएका ती पर्यटकलाई कैलाश एयरको हेलिकप्टरबाट उद्धार गरिएको

मोबाइल टोलीमार्फत रगत सङ्कलन

काठमाडौं, चैत १९ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथामका लागि लागू गरिएको ‘लकडाउन’ अवधिमा रगतको कमी हुन नदिन नेपाल रेडक्रस सोसाइटीले मोबाइल टोलीमार्फत रगत सङ्कलन