१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


विदेशबाट आएकाको घरमा रातो चिन्ह

कपिलवस्तु, चैत १९ । कपिलवस्तुको विजयनगर गाउँपालिकाले विदेशबाट आएका व्यक्तिको घरमा रातो चिन्ह राखेको छ । गाँउपालिकाको प्रत्येक वडामा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत रातो चिन्ह राख्ने काम गरेको हो । कोरोना

नेपाल एयरलाइन्सको वाइड बडी जहाज आज अष्ट्रेलिया उड्दै

काठमाडौं, चैत १९ । चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा फहराउदैँ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज अष्ट्रेलिया उड्दैछ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइड बडी एयरबस

सातवटै प्रदेशबाट कोरोना परीक्षण शुरु

काठमाडौं, चैत १९ । उपत्यकाबाहिर कोरोना (कोभिड–१९) नमूना परीक्षण धमाधम भइरहेको छ । मङ्गलबार परीक्षणका लागि मेशिन पुगेपछि सातवटै प्रदेशमा नमूना परीक्षण धमाधम भइरहेको जनाइएको छ । धरानस्थित बीपी कोइराला

पत्रकारलाई पनि राहत प्याकेजमा समेट्न आग्रह

काठमाडौं, चैत १९ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले सरकार र आमसञ्चार प्रतिष्ठानहरुलाई श्रमजीवी पत्रकारहरु जोखिमपूर्ण अवस्थामा पनि नागरिकलाई सुसूचित गर्ने जिम्मेवारीसहित कार्यस्थलमा रहेकाले उनीहरुलाई उचित राहत  र पारिश्रमिक दिन माग

चिकित्सकमा तर्सने रोगः बिरामी र आफन्त तनावमा

कनकाई, चैत १९ । झापाको कनकाईस्थित एक औषधि पसलमा सामान्य स्वास्थ्य परीक्षणका लागि आएका बिरामीलाई चिकित्सकले स्वास्थ्य परीक्षण गर्न नमानेपछि बिरामी साथै परिवारमा मानसिक तनाव बढेको छ । कोरोना भाइरसको

डायलासिसका बिरामी मर्कामा

तनहुँ, चैत १८ । लकडाउन भएपछि तनहुँमा मिर्गौलाको डायलासिसका गर्नुपर्ने बिरामी मर्कामा परेका छन् । अत्यावश्यक बाहेक अन्य सवारी साधन नचल्दा दमौली अस्पताल परिसरमा रहेको डायलासिस युनिटमा डायलासिस गराउन आउने

पूर्वराजा ज्ञानेन्द्रले गरे कोरोना उपचार कोषमा दुई करोड जम्मा गर्ने घोषणा

काठमाडौं, चैत्र १८ । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना उपचार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने भएका छन् । मंगलबार एक विज्ञप्ति निकाली पूर्वराजा शाहले २

चैते दशैँमा हनुमानढोकामा बलि नदिइने

काठमाडौं, चैत १८ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् ।

ज्वरोको बिरामी नहेरेर मर्ने स्थितिमा नपुर्‍याउनुहोस् : स्वास्थ्य मन्त्रालय

काठमाडौं, चैत १८ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई अत्यावश्यक सेवा नरोक्न निर्देशन दिएको छ । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सरकारी, निजी तथा सामुदायिक

पशुपति घाट सेवाका कर्मचारीलाई ‘पिपिई’ नहुँदा समस्या

काठमाडौं, चैत १८ । पशुपति घाट सेवाका कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सुरक्षामा आवश्यक पर्ने ‘पिपिई’ लगायत सामग्री नहुँदा काममा असहजता आएको छ । सुरक्षाका लागि घाट सेवाका कर्मचारीलाई धोती