मार्तडी, चैत १८ । यहाँस्थित खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको सिंगो गाउँ रुघाखोकीको संक्रमणले थला परेको छ । साता दिनदेखि फैलिएको रुघाखोकीको संक्रमणले पुडाबाब्लाका तीन सयभन्दा बढी परिवारका सदस्य बिरामी परेका
घोराही, चैत १८ । घोराहीको बुद्ध इन्टरनेशनल अस्पतालमा कार्यरत एक स्टाफ नर्सलाई घरबाट निकालेको आरोपमा एक सरकारी कर्मचारीलाई पक्राउ गरिएको छ । केही दिन पहिले कोरोना संक्रमण हुन सक्ने भन्दै
पोखरा, चैत १८ । गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना भाइरसको परीक्षण हुने भएको छ । पोखरामा नै कोरोना भाइरसको परीक्षण हुनुपर्ने भन्दै चौतर्फी आवाज उठिरहेको अवस्थामा मंगलबार काठमाडौँबाट परीक्षण गर्ने
काठमाडौं, चैत १८ । विश्व बैंकले कोरोना महामारीका कारण एसियाली मुलुकहरुले आर्थिक पीडाको सामना गर्नुपर्ने चेतावनी दिएको छ । कोरोना भाइरसको महामारीका कारण हुने आर्थिक गिरावटले पूर्वी एसिया र प्यासिफिक
धादिङ, चैत १८ । कडाउनका कारण धादिङका किसानहरुले उत्पादन गरेको तरकारी बिक्रीमा समस्या भएको छ । सरकारले लकडाउनको बेला अति आवश्यक उपभोग्य वस्तुहरुको ढुवानी सहज बनाउने भने पनि धादिङका किसानलाई
अर्घाखाँची, चैत १८ । अर्घाखाँचीबाट गत सोमबारसम्म सात जनालाई बुटवल रिफर गरिएको छ । कोरोनाको आशंकामा उनीहरुलाई नमूना संकलनका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको थियो । तीमध्ये चार जनाको स्वाव
कीर्तिपुर, चैत १८ । कीर्तिपुर नगरपालिकाले कोरोना भाइरसको उच्च जोखिमलाई ध्यानमा राखी विभिन्न वडामा करीब पाँच सय क्षमताको क्यारेन्टाइनस्थल निर्माण गरेको छ । नगरपालिकाका १० वटा वडामा क्यारेन्टाइन बनाइएको नगरपालिकाका
पर्शुरामधाम, चैत १८ । डडेल्धुरा, अमरगढी २ डबरबाटाका युवाले गाउँमा बाह्य व्यक्तिलाई प्रवेश निषेध गरेका छन् । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस संक्रमणबाट गाउँलाई बचाउन बाह्य व्यक्तिलाई प्रवेश निषेध गरिएको हो
काठमाडौं, चैत १७ । सभामुख अग्निप्रसाद सापकोटाले उपलब्ध स्वास्थ्य सामग्री तथा उपकरणको समुचित वितरणमार्फत स्वास्थ्यकर्मी एवं उपचारमा संलग्न अन्य व्यक्तिको मनोबल उच्च बनाई कोभिड–१९ को परीक्षणको दायरा बढाउन आग्रह गरेका
काठमाडौं, चैत १७ । सर्वोच्च अदालतले अति विपन्न दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने नागरिकको पहिचान गरी राज्यको संयन्त्रबाटै राहत उपलब्ध गराउन सोमबार सरकारका नाममा आदेश जारी गरेको छ