काठमाडौं, चैत १७ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले चीनबाट ल्याइएको पिसिआर मेसिनको प्रयोगबाट १ घण्टामै कोरोना जाँचको नतिजा निकाल्न सकिने जनाएको छ । ती मसिनहरु प्रदेशमा पनि पठाएर जडान गरेपछि कोरोना
मंगलबारे, चैत १७ । देउमाई नगरपालिकाले लकडाउनको समयमा स्वास्थ्य समस्या आएमा घर घरमा पुगी नगरवासीलाई सेवा दिने जनाएको छ । कोराना भाइरस (कोभिड १९ ) को जोखिम हुन नदिन लकडाउनमा
काठमाडौं, चैत १७ । नेपाल प्रेस युनियनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण मुलुकको सञ्चार क्षेत्र र सञ्चारकर्मीसमेत प्रभावित भएको भन्दै विशेष राहतको प्याकेज ल्याउन सरकारलाई आग्रह गरेको
काठमाडौं, चैत १६ । स्वास्थ सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले विश्व बजारमा नै सामान अभाव भएकोले चीनबाट खरिद गरिएका सामानहरु केही महङ्गो परेको दाबी गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या
हेटौडा, चैत १६ । कोरोना भाइरस संक्रमणको आशंका गरिएका हेटौंडाका दुई जनाको स्वाब परीक्षणको लागि आइतबार काठमाडौ पठाइएको छ । हेटौडा उपमहानगरपालिका वडा नं ४ र ५ का दुई जनाको
बुटवल, चैत १६ । कोरोना भाइरस संक्रमणको आंशकामा बुटवलको कोरोना विशेष अस्पतालको आइसोलन वार्डमा बसेका एक व्यक्तिको आइतबार मृत्यु भएको छ । कोरोना भाइरसको जस्तै लक्षण देखिएपछि रुपन्देहीको सैनामैना नगरपालिका–४
काठमाडौं, चैत १६ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले मुलुकभर जारी लकडाउन लम्बाउने निर्णय गरेको छ । समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आज बसेको समितिको बैठकले लकडाउन
काठमाडौ, चैत १६ । सरकारले चीनबाट ल्याइएको स्वास्थ्य सामाग्री आइतबारबाटै आवश्यक अस्पतालहरुलाई वितरण सुरु गरेको जनाएको छ । स्वास्थ्य मन्त्रालयले गर्दै आएको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले
बर्दिया, चैत १६ । लकडाउनको अवज्ञा गर्ने क्रम बढेपछि बर्दियाका विभिन्न गाउँहरुमा स्थानीयहरुले बाटोमै बार लगाउन थालेका छन् । मानिसहरुको ओहोर–दोहोर नरोकिएपछि स्थानीयले बाटोमा बार लगाउन थालेका हुन । अपरिचत
विराटनगर, चैत १६ । विराटनगरस्थित नेशनल ट्रेडिङको भवनलाई अस्थायी अस्पताल बनाइने भएको छ । अन्य अस्पतालबाट रेफर भएका र कोरोनाको आशंका गरिएका बिरामीको उक्त अस्थाई अस्पतालमा उपचार गरिने भएको हो