काठमाडौं, चैत १४ । विश्वभर महारामारीको रुपमा फैलिरहेको नोबल कोरोना भाइरस (कोभिड–१९) का कारण १९९ राष्ट्र प्रभावित भएका छन् । विश्वभर २४ हजार ८ सय ७२ जनाको मृत्यु भएको छ
काठमाडौं, चैत १४ । मुलुकमा यतिबेला अत्यावश्यक बाहेकका सबै सेवा बन्द छन् । सञ्चार क्षेत्र पनि अत्यावश्यक सेवाभित्र पर्दछ । कोरोना संक्रमणको खतराबीच सञ्चारकर्मीले सूचना सम्प्रेशणको राष्ट्रिय दायित्व निर्वाहा गरिरहेका
चितवन, चैत १४ । चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा स्वास्थ्य जाँचका लागि आउने विरामीको संख्या बढ्दै गएको छ । अस्पताल संचालनमा आएको एक सातामै एक सय ४७ जनाले सेवा लिएका
काठमाडौं, चैत १४ । नेपाली कांग्रेसले दैनिक ज्यालादारीमा निर्भर रहेका नागरिकलाई सरकारले तोकेको न्यूनतम ज्लालादरमा कम नहुने गरी तत्काल राहत प्याकेज घोषणा गर्न सरकारलाई आग्रह गरेको छ । सभापति शेरबहादुर
पोखरा, चैत १४ । कोरोनाभाइरसको संक्रमण फैलन नदिन पोखरा महानगरपालिकाले नगरका विभिन्न ठाउँमा किटनाशक औषधी (डिसइन्फेक्सन स्प्रे) छर्केको छ । न्युरोडस्थित कार्यालयबाट किटनाशक औषधी छर्न शुरु गरेको महानगरले शुक्रबार जिरो
कैलाली, चैत १४ । कोरोनाभाइरस संक्रमणको आशंकामा सुदूरपश्चिमबाट अहिलेसम्म २७ जनाको नमूना संकलन गरिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका अनुसार अहिलेसम्म सुदूरपश्चिमका विभिन्न अस्पतालहरुबाट २७ जनाको थ्रोट स्वाव संकलन गरि
काठमाडौं, चैत १४ । गोकर्णेश्वर नगरपालिकाले अत्यावश्यक सेवाका खाद्य सामग्री र ग्यास अभाव हुने नगरवासीका घरघरमा सवारीमार्फत सेवा पुर्याउने भएको छ । कोरोनाको सङ्क्रमणबाट बच्न सरकारले लक डाउन गरेको चौथो
गलकोट, चैत १४ । कोभिड–१९ को सम्भावित जोखिमलाई रोकथाम गर्न लकडाउन भएपछि यहाँको कोठेखोला गाउँपालिकाले मजदुरलाई खाद्यन्न वितरण गर्न शुरुआत गरेको छ । दैनिक ज्याला गरी जीवन गुजारा चलाउदै आएका
काठमाडौं, चैत १४ । अब उपभोक्ताले आधा ग्यास भरिएको सिलिन्डर पाउने भएका छन् । मागभन्दा बढी आयात गर्दा पनि ग्यासको अभाव देखिएसँगै सबै उपभोक्तालाई आधा सिलिन्डर ग्यास उपलब्ध गराउन लागिएको
काठमाडौं, चैत १४ । सरकारले कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुलाई राखिने क्वारेन्टाइनको मापदण्ड तयार पारेको छ । जसअनुसार कोरोना भाइरसका संकास्पद व्यक्तिहरुलाई कम्तिमा १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा राख्न सकिने छ