१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


कपिलवस्तुमा भारतबाट आएका ४३ जना क्वारेन्टाइनमा

कपिलबस्तु, चैत १२ । कपिलवस्तुमा भारतदेखि आएका ४३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले क्वारेन्टाइनमा राखिएको सबैको अवस्था सामान्य रहेको जानकारी दिए । उनीहरु भारतको विभिन्न

बझाङमा २५ बेडको आईसोलेशन वार्ड तयार

बझाङ, चैत १२ । कोरोना भाइरसका बिरामीको उपचारका लागि जिल्ला अस्पताल बझाङले २५ बेडको आइसोलेशन वार्ड तयार पारेको छ । जिल्ला अस्पताल बझाङका कार्यालय प्रमुख डाक्टर सन्दिप ओखेडाले बुधबार २५

नेपालमा रहेका विदेशी पर्यटकलाई उनीहरुकै देश फिर्ता गर्ने तयारी

काठमाडौं, चैत १२ । सरकारले नेपालमा रहेका सबै विदेशी पर्यटकलाई उनीहरुकै देश फिर्ता गर्ने तयारी गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वमा गठित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण

फिवर क्लिनिकमा आउनेको संख्या निकै कम

काठमाडौं, चैत १२ । काठमाडौंका अस्पतालहरुमा स्थापना गरिएको ज्वरो क्लिनिकहरुमा परीक्षण गराउन आउनेहरुको संख्या भने निकै कम रहेको छ । हाल सबै सरकारी अस्पतालहरुले ज्वरो, रुघाखोकी देखिएका विरामीकाको मात्र परिक्षण

बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा कोरोना संक्रमितको उपचार गर्ने

सुन्दर गुरुङ र प्रज्ञा तिमल्सिना (ईमेज) काठकाडौं, चैत १२ । नेपालमा अहिलेसम्म तीन जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । दुई जना टेकु अस्पतालमा उपचाररत छन् । तीमध्ये १९ बर्षकी किशोरीको

क्वारेन्टाइनका लागि नेकपाले दियो कार्यालय भवन

खोटाङ, चैत १२ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले क्वारेन्टाइन निर्माणका लागि आफ्नो पार्टी कार्यालय उपलब्ध गराउने घोषणा गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका

कोरोनाको आशंकामा भीम अस्पतालमा भर्ना भएका दुईजनाकै रिपोर्ट ‘नेगेटिभ’

भैरहवा, चैत १२ । कोरोना भाइरसको संक्रमणको आशंकामा भैरहवास्थित भीम अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुईजना विरामीको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । शनिबार भर्ना भएका रुपन्देही तिलोत्तमा मणिग्रामका १० वर्षिय

प्रदेश २ मा कोरोनाको आशंका गरेका व्यक्तिलाई सशस्त्र प्रहरीको क्वारेन्टाइनमा

जनकपुरधाम, चैत १२ । प्रदेश २ का विभिन्न जिल्लामा कोरोना संक्रमण भएको आशंकामा ३५ जना व्यक्तिलाई महोत्तरीको बर्दिबासस्थित सशस्त्र प्रहरीको क्वारेन्टाइन स्थलमा राखेर परीक्षण गरिएको छ । प्रदेशमा केही व्यक्तिमा

लक डाउनको दोस्रो दिन काठमाडौं उपत्यका बन्यो ठप्प

ग्रिष्मा राजभण्डारी र भरत केसी (ईमेज) काठमाडौं, चैत १२ । सरकारले लकडाउन घोषणा गरेको बुधबार दोस्रो दिन । मंगलबार आंशीक चहलपहल देखिए पनि बुधबार काठमाडौको जनजीवन थप ठप्प रह्यो ।

चितवनमा लक डाउन उलंघन गर्ने १९ जनालाई पक्राउ

चितवन, चैत १२ । चितवन प्रहरीले लकडाउनको उलंघन गर्ने १९ जनालाई पक्राउ गरेको छ । प्रशासनको आग्रहविपरित अनावश्यक रुपमा निस्केका १९ जनालाई प्रहरीले पक्राउ गरेको हो । फक्राउ पर्नेहरुमा १