१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


कोराना संक्रमीत युवती चढेको जहाजमा नवलपरासीका दुई व्यक्ति पनि रहेको

काठमाडौं, चैत १२ । कोराना संक्रमण देखिएकी युवतीसँगै जहाज चढेर आएका यात्रुहरुमध्ये नवलपरासीका पनि दुई जना रहेको पाइएको छ । युवती चढेर आएको जहाजमा सवार यात्रुहरुको सरकारले खोजी गर्ने क्रममा

स्थानीयले अटेर गरेपछि बारा प्रशासनद्वारा निषेधाज्ञा

बारा, चैत १२ । कोरोना संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउन स्थानीयले अटेर गरेपछि जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ । सरकारले लकडाउन गरेपनि बारामा ग्रामीण बजारहरु खुलेका

हवाई सेवा बन्द हुदा विदेशी पर्यटकको बिचल्ली, खानसमेत नपाएको गुनासो

काठमाडौं, चैत १२ । सरकारले गरेको लकडाउनको प्रभाव विदेशी नागरिकलाई पनि परेको छ । नेपाल घुम्न आएका विदेशी पर्यटकरु लकडाउनका कारण अलपत्र परेका छन् । सरकारले कोरोना भाइरस संक्रमण रोकथाम

हवाई सेवा बन्द हुदा कोरोना परिक्षणमा समस्या

काठमाडौं, चैत १२ । हवाई सेवा बन्द भएपछि सुदूर–पश्चिम प्रदेशमा कोरोनाको आशंका गरिएको व्यक्तिको थ्रोट स्वावको नमूना काठमाण्डौं पठाउन समस्या भएको छ । सुदूरपश्चिममा कोरोनाको परीक्षण गर्ने प्रयोगशाला नहुँदा दुई

चन्द्रागिरिमा विदेशबाट आएका व्यक्तिको विवरण सङ्कलन गर्ने

काठमाडौं, चैत १२ । चन्द्रागिरि नगरपालिकाले विदेशबाट आएका व्यक्तिको विवरण सङ्कलन गर्ने भएको छ । विश्वमा फैँलदै गएको कोभिड–१९को नेपालमा सम्भावित सङ्क्रमणलाई मध्यनजर गर्दै टोखाले तत्काल विदेशबाट आएका व्यक्तिको विवरण

कोरोना रोकथाम गर्न आवश्यक सामग्री अस्पतालमा पठाइयो

काठमाडौं, चैत १२ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९को रोकथाम र नियन्त्रणका लागि विभिन्न अस्पतालमा सामग्री पठाएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका सल्लाहकार डा. खेम कार्कीले रोकथामका लागि अस्पतालमा दुई

तनहुँमा विदेशबाट फर्किएका होम क्वारेन्टाइनमा

दमौली, चैत १२ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा विदेशबाट फर्किएका छ जना होम क्वारेन्टाइनमा बसेका छन् । कोभिड–१९ को सचेतनास्वरुप विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएबमोजिम उनीहरु पनि होम क्वारेन्टाइनमा

कोरोनाको जोखिम रोक्न सेनाको तयारी

काठमाडौं, चैत १० । नेपाली सेनाले विश्वभर फैलिँदै गएको कोभिड–१९ को जोखिमलाई मध्यनजर गरी यसको रोकथाम तथा जोखिम न्यूनीकरण व्यवस्थापनका लागि आवश्यक तयारी शुरु गरेको छ । कोभिड–१९ सङ्क्रमणसम्बन्धी कुनै

प्रेस काउन्सिलद्धारा कोरोना सम्बन्धी निर्देशिका जारी

काठमाडौं, चैत १० । प्रेस काउन्सिल नेपालले कोभिड–१९ को सङ्क्रमणका समाचार सङ्कलन गर्न सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि निर्देशिका जारी गरेको छ । काउन्सिलले विश्वव्यापीरुपमा महामारीको रुप लिएको कोरोना भाइरसको सङ्क्रमण

निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने

लमजुङ, चैत १० । लमजुङ जिल्लाको बेंसीशहर नगरपालिकाद्वारा निःशुल्क एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । कोराना भाइरसका सङ्क्रमण भएका वा आशङ्का भएका नगरवासीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन शुरु गर्न