१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


नेपालगञ्जमा ४० शैयाको आइसोलेसन अस्पताल

कोहलपुर, चैत १० । विश्ववयापी रुपमा फैलिएको कोभिड १९– को सङ्क्रमण बढ्न नदिन बाँकेको नेपालगञ्जमा लायन्स डेण्टल अस्पताल खजुरा रोडको माथिल्लो तलामा ३–३ फिटमा श्यया राखेर ४० श्ययाको आइसोलेसन तयार

कोरोना उपचार कोषमा रकम जम्मा गर्न सरकारको अनुरोध

काठमाडौं, चैत १० । सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गर्न अनुरोध गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव राजेन्द्रकुमार पौडेलले सोमबार सूचना जारी

पत्रिका बन्द गर्न आव्हान

कञ्चनपुर, चैत १० । कञ्चनपुरबाट प्रकाशित हुने पत्र–पत्रिका बन्द गर्न नेपाल पत्रकार महासंघ जिल्ला शाखाले आव्हान गरेको छ । महासंघका अध्यक्ष विष्णु अवस्थीले सोमबार प्रेस विज्ञप्ती जारी गरेर कोरोना भाइरसको

पाँचथरमा कोरोना उपचारका लागि ९० शैया

काठमाडौं, चैत १० । कोरोना भाइरसका संकास्पद बिरामीको उपचारका लागि पाँचथरका अस्पतालहरुमा ९० शैयाको छुट्टै व्यवस्थापन गरिएको छ । पाँचथर जिल्ला अस्पतालमा ४०, समर्पित अस्पतालमा ३० र पाथिभरा हेल्थ केयर

हिरा लुटेको अभियोगमा असइसहित तीन प्रहरी पक्राउ

हेटौँडा, चैत १० । मकवानपुर प्रहरीले बहुमूल्य पत्थर (हिराजस्तै देखिने) लुटपाटमा संलग्न भएको भन्दै प्रहरी सहायक निरीक्षकसहित तीन प्रहरी र आफूलाई पत्रकार बताउने एक जनालाई पक्राउ गरेको छ । मकवानपुरको

कैलालीमा निषेधाज्ञा

कैलाली, चैत १० । जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कोरोनाको सङ्क्रमण फैलिन नदिन कुनै पनि गतिविधि हुन र गर्न नदिने गरी जिल्लाभरि निषेधाज्ञा

प्रधानमन्त्री सचिवालयका सदस्यबाट एक महिनाको तलब कोषमा

काठमाडौं, चैत १० । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सदस्यले ‘कोरोना भाइरसको सङ्क्रमणविरूद्ध विशेष कोष’ मा एक महिनाको पारिश्रमिक दिने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कोषलाई सहयोग

निजी सवारी साधन चल्न पाउने

काठमाडौं, चैत १० । सरकारले सोमबारदेखि लामो दूरीका सार्वजनिक सवारी साधनलाई रोक लगाए पनि निजी सवारी साधन भने नरोक्ने भएको छ । कोभिड–१९ जोखिमकोसबैतिर बढ्दै जाँदा सरकारले यात्रुको सुरक्षालाई दृष्टिगत

भारतबाट आज नेपाल फर्कने सबैलाई क्वारेन्टाइनमा पठाइँदै

काठमाडौं, चैत १० । कोरोनाको संक्रमण बढ्ने जोखिमले भारत र चीनसँगको सीमा नाका बन्द गरिएको छ । भारतसँग सिमा जोडिएको नेपालतर्फको विराटनगरको रानीनाका एक साताका लागि शिल गरिएको छ ।

वीरगञ्जका एक व्यापारीलाई कोरोना भएको पुष्टि

काठमाडौं, चैत ९ । वीरगन्जका एक जना व्यापारीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरका ६७ बर्षिय शिवकुमार रुङ्गटा कोरोना संक्रमित भएको र उनको