काठमाडौं, चैत ९ । सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै नेपाल आएका ६९ जनालाई क्वारेन्टाइनमा पठाईए पनि उनीहरुको कुनै परीक्षण गरिएको छैन । क्वारेन्टाइनमा राखिएकाहरुले आफूहरुको स्वास्थ्य परीक्षण पनि नगरिएको
नेपालगञ्ज, चैत ९ । नेपाल–भारत सीमा नाकाहरुमा उच्च सतर्कता अपनाउने र केही नाकाहरु बन्द गर्ने निर्णय स्थानीय प्रशासनहरुले गरेका छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सर्तकता स्वरुप आइतबारदेखि नेपालगञ्जलगायतका
रोमन आचार्य र सुन्दर गुरुङ (ईमेज) काठमाडौं, चैत ९ । कोरोना संकट नियन्त्रण गर्न प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सचेतना कार्यक्रमलाई तिव्रता दिने बताएको छ । महाधिवेसनको आधारविन्दु क्रियाशिल सदस्यता
मीरा बस्नेत र भरत केसी (ईमेज) काठमाडौं, चैत ९ । सरकारी कार्यालयहरुले आइतबारदेखि अत्यावश्वक बाहेकका नियमित सेवा दिन छोडेका छन् । कोरोना संक्रमणको त्रास थप बढेमा अत्यावश्यक भनिएका सेवामासमेत रोक
काठमाडौं, चैत ९ । सरकारले आइतबार मध्यरातबाट हुने सबै अन्तर्राष्ट्रिय उडान स्थगित गरेको छ । सरकारको निर्णयपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार मध्यरातिबाट यही चैत १८ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध
काठमाडौं, चैत ९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी छात्रवृत्तिमा अध्ययन गरिरहेका चिकित्सकलाई कोरोना भाइरसको उपचारमा खटाउन निर्देशन दिएको छ । मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै छात्रवृत्तिमा एमबिबिएस, एमडि, एमएस
प्रक्षा तिमल्सीना र दिलीप पोख्रेल (ईमेज) काठमाडौं, चैत ९ । कोरोनाभाइरसको उपचार गर्दा चिकित्सकहरुलाई व्यक्तिगत सुरक्षाका उपकरणहरु आवश्यक पर्छ । तर सरकारले वीर, शुक्रराज, पाटन, भक्तपुर र सैनिक अस्पतालसँगै केही अन्य
काठमाडौं, चैत ९ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले चार वटा अस्पतालमा कोरोना भाइरसको परीक्षण थप गर्न व्यवस्था मिलाउन लागेको छ । हालसम्म टेकुबाट परीक्षण हुदै आएकोमा अब त्रिवि शिक्षण अस्पताल, विपी
बझाङ, चैत ९ । खाद्यान्न अभाव हुने भन्दै बझाङको चैनपुरमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशनको डीपोमा नुन किन्नेहरुको भीड लागेपछि जिल्ला प्रसासन कार्यालयले नुन वितरणमा रोक लगाएको छ । नेपाल भारत
डडेल्धुरा, चैत ९ । कोरोना संक्रमणको डरले डडेल्धुरामा पनि जनजीवन प्रभावित हुँदै गएको छ । बजार र सडकहरु पनि सुनसान देखिन थालेका छन् । विश्वभर कोरोनाबाट मानविय क्षती हुन थालेको