१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


उद्योग वाणिज्य संघद्धारा बजार बन्द गर्ने निर्णय

बारा, चैत ९ । भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै बाराको जितपुर सिमरा नगर उद्योग वाणिज्य संघले बजार  बन्द गर्ने निर्णय गरेका छन् । सोमबारदेखि जितपुर र सिमरा बजारमा अत्यावश्यकबाहेक सबै

कोरोनाको त्रासमा पर्यटक

इलाम, चैत ९ । कोरोना भाइरस संक्रमणको त्रासले इलामका पर्यटकीय क्षेत्र यतिबेला सुनसान जस्तै छन् । आन्तरिक तथा बाह्य पर्यटकहरु कोरोना भाइरसका कारण घुम्न नआएपछि यी क्षेत्र सुनसान देखिएका छन्

स्वदेश फर्कने नेपालीको संख्या तेब्बरले बढ्यो

भैरहवा, चैत ९ । भारतमा कोरोना संक्रमण बढ्दै गएपछि भारतमा रोजगारीका लागि गएका नेपालीहरु धमाधम स्वदेश फर्किन थालेका छन् । भारत सरकारले जनता कर्फ्यू लगाए पनि रुपन्देहीको बेलहिया लगाएतका सीमा

कोरोनाका कारण बन्दीपुर सुनसान

तनहुँ, चैत ९ । पर्यटकले भरिभराउ हुने बन्दीपुर बजार यतीखेर सुनसान बनेको छ । कोरोना संक्रमणको डरले बन्दीपुर आउने पर्यटक घट्दै गएका हुन् । दुई महिना अघि दैनिक सात–आठसयको संख्यामा

चीनले १०८ जनामा कोरोना भाइरसको खोप परीक्षण गर्दै

एजेन्सी, चैत्र ९ । चीनले वुहानमा १०८ जना मानिसमा कोरोना भाइरसको सम्भावित खोपको परीक्षण थालेको छ । कोभिड–१९ को उत्पत्तिस्थल वुहानकै १०८ जनालाई ३६ जनाको तीन समूहमा विभाजित गरेर परीक्षण

दाङमा सबै नाका अनिश्चितकालका लागि बन्द

दाङ,९ चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न भारतसँग सिमा जोडिएका दाङका नाकाहरु अनिश्चितकालका लागि बन्द गरिएको छ । भारतसँग सिमा जोडिएको मुख्य कोइलावास नाकासहित ८३ किलोमिटर क्षेत्रमा रहेका

कैलालीमा बम बिस्फोट, एक जनाको मुत्यु

कैलाली, चैत ९ । कैलालीको गोदावरी नगरपालिका वडा नंबर–४ स्थित फूलबस्तीमा विस्फोट हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ४० वर्षीय नरबहादुर बिकको रहेको प्रहरीले जनाएको छ ।

नुवाकोट र काभ्रेपलाञ्चोक जाने यात्रुका लागि निःशुल्क बस सेवा

काठमाडौं, चैत ९ । कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै नुवाकोट र काभ्रेपलाञ्चोक जाने यात्रुका लागि निःशुल्क बस सेवा सञ्चालन गरिएको छ । गन्तव्य नेपाल गुप्रका अध्यक्ष शिव अधिकारीले ग्रेटफुल टुर्स

कोरोना कहर : चार दिनमा पाँच लाखले राजधानी छाडे

काठमाडौं, चैत ९ । सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै मुलुकको राजधानी काठमाडौं छाड्ने मानिसको सङ्ख्या ह्वात्तै बढेको छ । चैत ६ गतेदेखि आइतबार बिहानसम्म

कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, इटलीमा धेरै

काठमाडौं, चैत ७ । प्राप्त पछिल्लो तथ्याङकअनुसार कोरोनाभाइरसका कारण विश्वभर १० हजार ४ सय ६ जनाको मृत्यु भएको छ ।  १ सय ८३ मुलुकमा फैलिसकेको कोरोनाभाइरसका कारण २ लाख ५३