१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


कैदीबन्दीको संख्या घटाउने सरकारको निर्णय

काठमाडौं, चैत ७ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि पहल गर्न देशभरका कारागारमा रहेका कैदीबन्दीहरुको संख्या घटाउने र कारागारलाई भीडमुक्त बनाउने निर्णय गरेको छ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको अध्यक्षतामा

कैदीबन्दीलाई भेटन रोक

काठमाडौं, चैत ७ । सरकारले शुक्रबारदेखि कैदीबन्दी भेट गर्न पूर्णरुपमा रोक लगाएको छ । यसअघि अत्यावश्यक काममा मात्रै आफन्त तथा वकिललाई भेट गर्न दिइएकोमा आजदेखि कसैलाई पनि भेट गर्न नदिइने

भक्तजनको स्वास्थ्य परिक्षण

सप्तरी, चैत ७ । कोरोना भाइरसको संक्रमणबाट जोगिन सप्तरीस्थित प्रसिद्ध छिन्नमस्ता भगवती शक्तिपीठमा शुक्रबारदेखि हेल्थ डेस्क स्थापना गरी विशेष सतर्कता अपनाइएको छ । दैनिक दुई हजारसम्म श्रद्धालु भक्तजनको ओहोर–दोहोर हुने

ठुलो परिणामको हतियार बरामद

नवलपुर, चैत ७ । प्रहरीले नवलपुरको हुप्सेकोट गाउँपालिकामा ठूलो परिणामको हतियार सहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरमा पत्रकार सम्मेलन गर्दै प्रहरीले हतियारसहित ६३ बर्षिय ताराबहादुर विकलाई

प्रदेश २ मा सडक सुरक्षा अभियान संचालन

रौतहट, चैत ७ । ट्राफिक प्रहरीले सडक सुरक्षा सचेतना अभियान संचालन गरेको छ । प्रदेश नम्बर २ भएर चल्ने सार्वजनिक सबारी साधनमा शुक्रबारदेखि टाईम कार्ड लागू गरिएको हो । दुर्घटना

सरकारलाई आवश्यक परे एकल महिलाले ‘छहारी’ दिने

काठमाडौं, चैत ७ । एकल महिला समूहले कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्दा ३६५ जनालाई क्वारेन्टाइनमा राख्न सकिने विभिन्न ‘छहारी’ भवन उपलब्ध गराउने भएको छ । समूहका संस्थापक

बजारमा ग्यासको अभाव

इलाम, चैत ७ । पूर्वी पहाडी जिल्लाहरुमा खाना पकाउने एलपी ग्यासको अभाव भएको छ । बिशेष गरी भाडामा बस्नेहरुलाई यसको मार परेको छ । होटलमा खाना, खाजा, चिया खान आउने

विदेशीलाई पदयात्रा बन्द

काठमाडौं, चैत ७ । कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालमा विदेशी नागरिकका लागि पदयात्रा बन्द गरिएको छ । नेपाल पर्यटन बोर्डले आज सूचना जारी गर्दै पर्यटक सूचना व्यवस्थापन प्रणाली

कोरोना उपचारमा सम्लग्नलाई शतप्रतिशत भत्ता

चितवन, चैत ५ । भरतपुर महानगरपालिकाको अगुवाइमा चितवन प्रदर्शनी केन्द्रमा शुक्रबार बिहानदेखि सञ्चालन गर्न लागिएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारीलाई शतप्रतिशत प्रोत्साहन भत्ता दिइने भएको छ ।

कोरोना परीक्षण गर्नेको संख्या बढ्यो, कसैमा संक्रमण देखिएन

काठमाडौं, चैत ५ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पछिल्लो परीक्षणमा पनि कसैमा कोरोनाभाइरस सङ्क्रमण नदेखिएको जनाएको छ । रुघा र ज्वरोजस्ता लक्षण देखिएपछि चिकित्सकको परामर्शमा कोभिड–१९ को परीक्षण गर्न प्राप्त २५