१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


दोस्रो चरणको राष्ट्रिय परिचयपत्र वितरण कञ्चनपुरबाट

कञ्चनपुर, चैत ३ । दोस्रो चरणको राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम सुदूरपश्चिमको कञ्चनपुरबाट शुरु गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले दोश्रो चरणको परिचयपत्र वितरण अभियान कञ्चनपुरबाट थालेको हो ।

कांग्रेस बैठक स्थगित

विराटनगर, चैत ३ । कोभिड–१९ रोगको कारण फैलिएको त्रास र बजारमा एक्कासी देखिएको महङ्गीप्रति सरकारले चासो देखाउनु पर्ने नेपाली काङ्ग्रेस मोरङले माग गरेको छ । यो रोगसँगै फैलिएको त्रासले बजारमा

झापाका एक व्यक्तिमा कोरोना नभएको पुष्टि

काठमाडौं, चैत ३ । कोभिड–१९ सङ्क्रम को आशङ्कामा झापाबाट आइतबार काठमाडौं ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ । भद्र्रपुर–७ का ४२ वर्षीय व्यक्तिलाई सङ्क्रमणको आशङ्कामा विराटनगरस्थित नोबेल

शेयर बजारमा उच्च गिरावट

काठमाडौं, चैत २ । साताको शुरुकै दिन आइतबार शेयर बजारमा उच्च गिरावट आयो । कारोबार समय थपेर ५ घण्टा पुर्याइएको दिन कारोबार शुरु भएदेखि नै वियरिष ट्रेण्ड रह्यो । नेप्सेले

ग्यासको अभाव नहुने : निगम

काठमाडौं, चैत २ । नेपाल आयल निगमले एलपी ग्यास माग अनुसारै भित्रिरहेकाले अभाव नहुने बताएको छ । दैनिक १ लाख हाराहारीमा ग्यास सिलिण्डर भित्रिरहेकाले लाइन बस्नुपर्ने अवस्था नआउने समेत उसको

सुनको मूल्यमा गिरावट जारी

काठमाडौं, चैत २ । सुन चाँदीको भाउमा गिरावट आउने क्रम आइतबार पनि जारी रह्यो । आइतबार एकै पटक तोलामा १५ सयले कमी आएर ७७ हजारमा कारोबार भयो । अन्तर्राष्ट्रिय बजार

प्रधानमन्त्रीको सक्रियता, राष्ट्रिय महत्वका विषयहरुले निकास पाउने अपेक्षा

रोमन आचार्य र सुयेश मानन्धर (ईमेज) काठमाडौं, चैत २ । मिर्गौला प्रत्यारोपणपछि तङ्ग्रिदै गरेका प्रधानमन्त्री केपी शर्मा ओली नियमित काममा फर्कने कोशिसमा छन् । प्रधानमन्त्री ओलीले राजनीतिक भेटघाट शुरु गरिसकेको

कोरोना विरुद्ध सार्क राष्ट्रहरु एकजुट, साझा कोष स्थापना गर्न मोदीको प्रस्ताव

काठमाडौं, चैत २ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क राष्ट्रका राष्ट्र प्रमुखर तथा सरकार प्रमुखहरुबीच कोरोना भाइरसको संक्रमणको विरुद्ध संयुक्त रुपमा सामना गर्ने विषयमा छलफल भएको छ । भारतीय

१२ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर

काठमाडौं, चैत २ । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । जस अनुसार मकवानपुरमा दीपकराज नेपाल, कास्कीमा ज्ञानप्रसाद ढकाल, धनुषामा कोषहरि निरौला, अछाममा पुष्पविक्रम पौडेल, धनकुटामा

वीरगञ्ज नाकामा कोरोना परिक्षण प्रभावकारी हुन सकेन

वीरगञ्ज, चैत २ । कोरोना भाइसरको संक्रमण फैलिन नदिन वीरगञ्जको सीमा क्षेत्रमा अपनाइएको सजगता प्रभावकारी हुन सकेको छैन । आवश्यक जनशक्ति तथा उपकरण अभावले संक्रमितलाई रोक्न सीमामा अपनाइएको सजगता प्रभावकारी