भद्रपुर, चैत, २ । झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आइतबार काठमाडौं पठाइएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको
काडमाडौं, चैत, २ । नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले साउदी अरब गन्तव्यको उडान स्थगित गरेको छ । कम्पनीले आइतबार जरुरी सूचना निकालेर मार्च १५
कञ्चनपुर, फागुन ३० । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसी बह्मदेव लिंक रोडमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु भएको छ । म १ प ९५८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भीमदत्त
पोखरा, फागुन ३० । सरकारले आफुसँग गरेका बाचा पूरा नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा शुक्रबार तेश्रो दिन पनि अवरोध गरेको छ । शुक्रबार बसेको बैठकमा कांग्रेसले
काठमाडौं, फागुन ३० । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा शुक्रबार अनपेक्षित रुपमा रु. तीन हजारले घटेको छ । बिहीबार रु. ८१ हजार ५०० मा कारोवार भएको प्रतितोला
जनकपुरधाम, फागुन ३० । जनकपुरमा शुक्रबार एक युवतीको शव फेला परेको छ । जनकपुरधामस्थित गोरधोइ पोखरीमा २५ वर्षीया रोशनी खातुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
काठमाडौं, फागुन ३० । पूर्व स्थानीय विकास मन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य पूर्णकुमार शेर्माको शुक्रबार पशुपति आर्यघाटमा अन्तेष्टि गरिने भएको छ । उनको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि
ध्रुव भट्टराई (इमेज) विराटनगर, फागुन ३० । कोरोना भाइरसको त्रास फैलिएपछि प्रदेश १ सरकारले सम्भावित जोखिम नियन्त्रणका लागि मोरङ र सुनसरीमा क्वारेन्टाइन स्थापना गर्न लागेको छ । संक्रमण भित्रिन नदिनका
जनकपुर, फागुन ३० । होली पर्वका दिन अत्यधिक घरेलु मदिरा सेवनले गर्दा धनुषामा ६ जनाको मृत्यु भएको छ । क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयामा अत्यधिक मदिरा सेवनका कारण ६ जनाको ज्यान गएको
अर्घाखाँची, फागुन ३० । जिल्लाको छत्रदेव गाउँपालिकाले मास्क उत्पादन शुरु भएको छ । बजारमा मास्क पाइन छाडेपछि पालिकाले उच्च सतर्कता अपनाउँदै स्थानीय टेलर्स व्यवसायीमार्फत उत्पादन शुरु गरेको पालिका अध्यक्ष लेखनाथ