१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


रसुवागढी नाकामा हेल्थ डेस्क भवन निर्माण सुरु

रसुवा, फागुन ३० । नेपाल र चीनको सिमानामा रहेको रसुवागढी नाकामा अस्थायी प्रि–फ्याबको हेल्थ डेस्क भवन निर्माण सुरु गरिएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा नाकामा रहेको

नक्कली चिकित्सक पक्राउ

सुर्खेत, फागुन ३० । अर्कैको काउन्सिल दर्ता नम्बर राखेर शुभलक्ष्मी अस्पताल सुर्खेतमा आफ्नो नामको साइनबोर्ड टाँस गरी बिरामीको उपचारमा संलग्न एक नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी

भारतसँग सीमा जोडिएका पाँच नाका बन्द

बैतडी, फागुन ३० । कोभिड–१९ को सङ्क्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका यहाँका पाँच नाका बन्द गरिएका छन् । पञ्चेश्वर ,शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न पाँच नाका बन्द गरिएका

गोलभेँडा उत्पादनमा बृद्धी

सर्लाही, फागुन ३० । सर्लाहीको बजारमा प्रशस्त मात्रामा स्थानीय जातको गोलभेँडा भित्रिन थालेको छ । पुसदेखि निरन्तर शीतलहर चलेर हुस्सु लाग्दा गोलभेँडा उत्पादनमा गिरावट आएको थियो । तर केही दिनदेखि

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमतीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं, फागुन ३० । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमती सोफी ग्रेगोइर ट्रुडोलाई कोरोना भाइरस भएको पुष्टि भएको छ । बिबिसीका अनुसार । यसअघि जस्टिन ट्रुडोले श्रीमतीमा फ्लू जस्तो लक्षण देखिएपछि

श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित

काठमाडौं, फागुन ३० । कोरोनाभाइरस संक्रमणको त्रास बढेसँगै नेपाल र भारतबीच आउजाउका लागि केही निश्चित सीमा नाका मात्र संचालन गरिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बिहीबार

अर्काको नाममा ट्रायल दिने दुईजना पक्राउ

काठमाडौं, फागुन ३० । ट्राफिक प्रहरीले अर्काको नाममा सवारी अनुमतिपत्र (लाइसेन्स) को ट्रायल दिने दुई नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले नेपाल ड्राइभिङ सेन्टर चाबहिलमा

कोरोनाबाट विश्वभर ४ हजार ७ सय ४९ जनाको मृत्यु

काठमाडौं, फागुन ३० । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमण बिहीबारसम्म १ सय २५ देशमा पुगेको छ । भाइरसका कारण अहिलेसम्म संसारका एक लाख २९ हजार १ सय ५८

कोरोनाका कारण खेलकुद प्रतियोगिताहरु स्थगित

काठमाडौं, फागुन ३० । संसारभर कोरोना भाइरसको संक्रमण बढेसँगै खेलकुद प्रतियोगिताहरु स्थगित भएका छन् । इटाली, स्पेन, पोर्चुगल, नेदरल्याण्ड्स र अमेरिकाको शीर्ष डिभिजनको फुटबल लिगहरु रोकिएका छन् । अमेरिकामा तत्काल

भारतमा कोरोनाका कारण पहिलो पटक एकजनाको मृत्यु

काठमाडौं, फागुन ३० । कोरोनाभाइरसको संक्रमणका कारण भारतमा पहिलो पटक एक व्यक्तिको मृत्यु भएको छ । ७६ बर्षीय एक पुरुषको कर्नाटकको कलबुर्गीमा मंगलबार मृत्यु भएको हो । उनी केही समयअघि